आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपा छोडेका सुनिल थापा सहितका नेता आज कांग्रेस प्रवेश गर्दै, कुन–कुन पदमा मिल्यो कुरो ?

राप्रपा छोडेका सुनिल थापा सहितका नेता आज कांग्रेस प्रवेश गर्दै, कुन–कुन पदमा मिल्यो कुरो ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 8.1K
    SHARES

  • राप्रपा छोडेका सुनिल थापा सहितका नेता आज कांग्रेस प्रवेश गर्दै, कुन–कुन पदमा मिल्यो कुरो ?
    फाइल तस्वीर

     काठमाडौं – राप्रपा छाडेका नेता सुनीलबहादुर थापासहित ५० बढी कार्यकर्ताले आज नेपाली कांग्रेसमा प्रबेश गर्ने भएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सुनीलबहादुर थापासहित ५० बढी नेताले पार्टी प्रवेश गर्ने भएका हुन् । 

    सुनीलबहादुर थापासहितका नेताहरुले गएको शनिवार राप्रपा परित्याग गरेका थिए । उनीले पत्रमा आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउदै राजीनामा दिएका थिए । 

    थापा सहितका नेता आज कांग्रेस प्रवेश गर्ने  र त्यसपछि मात्रै पद मिलानको काम अघि बढ्ने कांग्रेस निकट स्रोतले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०५:०२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend