आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

एमाले नेता खनाललाई भएको के हो ? थप उपचारका लागि दिल्ली लगिँदै

एमाले नेता खनाललाई भएको के हो ? थप उपचारका लागि दिल्ली लगिँदै

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 6.4K
    SHARES

  • एमाले नेता खनाललाई भएको के हो ? थप उपचारका लागि दिल्ली लगिँदै

    काठमाडौं - सत्तारुढ एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिँदै छ ।

    केही दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा अक्सिजन सपोर्टको सहयोगमा उपचार गराइरहेका खनाललाई चिकित्सकहरूले थप उपचारका लागि दिल्ली लैजान सुझाव दिएका हुन् ।

    केही समयअघि उनी नर्भिकमै कोभिडको उपचार गराएर घर फर्किएका थिए । घरमै स्वास्थ्यलाभ गरिरहेका खनालमा फोक्सोमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना गरिएको थियो ।

    चार दिनसम्म पनि स्वास्थ्य अवस्था स्थिर नै भएपछि उनलाई दिल्ली लैजान लागेको खनालको निजी सचिवालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend