बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

विवाद हुँदा एकाएक गोली चल्यो

विवाद हुँदा एकाएक गोली चल्यो

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 4.6K
    SHARES

  • विवाद हुँदा एकाएक गोली चल्यो

    काठमाडौं – कुलो निर्माणका विषयमा विवाद हुँदा दाङको तुलसीपुर उपमहानगरपालिका–८ मा गोली चलेको छ ।

    उपमहानगरपालिकाको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले जानकारी दिए ।

    कुलो निर्माणमा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले पेस्तोलबाट गोली चलाएका उनले बताए । केसीले कुलो जग्गा विवादमा गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०२:४०:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend