बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गाँजा खेतीलाई वैधानिक बनाउन महाअभियान गठन

गाँजा खेतीलाई वैधानिक बनाउन महाअभियान गठन

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 7.4K
    SHARES

  • गाँजा खेतीलाई वैधानिक बनाउन महाअभियान गठन

    काठमाडौं- गाँजा खेतीलाई वैधानिक बनाउन महाअभियान गठन भएको छ।

    देशभरका अभियान्ताहरुको मंगलबार बसेको भर्चुअल भेलाबाट नेपालमा गाँजा खेतीलाई वैधानिकता बनाउनुपर्छ भनी महाअभियान गठन भएको भएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले बताए।

    नेपालको समृद्धिका लागि गठन भएको महाअभियानलाई विश्व हिन्दु युवा संघले स्वागत गरेको छ।

    विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य तथा गाँजा विभाग प्रमुख जोसेफ मदन कोइरालाको अध्यक्षतामा वरिष्ठ गाँजाविज्ञ तथा अभियान्ता राजिव काफ्लेको नेतृत्वमा पाँच  सल्लाहकारसहित १२ सदस्य कार्यसमिति पनि गठन भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २५ २०७८१०:४०:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend