काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीबाट आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।
मंगलवार जारी आदेशमा सीडीओ पराजुलीले जेठ १३ गते मध्यरातिसम्म निषेधाज्ञा रहने उल्लेख छ ।
कोरोना संक्रमण रोकथामका लागि प्रशासनले काठमाडौं लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएका छन् । कोरोना महामारी बढ्दै गएपछि प्रशासनले निषेधाज्ञामा केही कडाइ हुँदै गएको छ ।
यस्तो छ आदेश –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।