बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली क्याबिनेटकै अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण

ओली क्याबिनेटकै अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १७ २०७८

  • 6.5K
    SHARES

  • ओली क्याबिनेटकै अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण

    काठमाडौं - खानेपानीमन्त्री मणिचन्द्र थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

    कोरोना पोजेटिभ देखिए पनि थापाको स्वास्थ्य अवस्था भने सामान्य छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनको पूरै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

    आफ्ना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी ओली पनि कन्ट्याक ट्रेसिङमा परेका छन् । तर, पनि प्रधानमन्त्री ओली आइसोलेसनमा नबसेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १७ २०७८१२:५५:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend