काठमाडौं – राजधानी काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणको लागि भन्दै सोमबार साँझ आदेश जारी गरेर यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गर्न आदेश दिएका छन् ।
राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको महामारी व्यापक फैलिएको छ ।
यस्तो छ आदेश –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।