बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बस दुर्घटना हुँदा २ जनाको मृत्यु 

बस दुर्घटना हुँदा २ जनाको मृत्यु 

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 5.4K
    SHARES

  • बस दुर्घटना हुँदा २ जनाको मृत्यु 
    फाइल तस्बिर

    काठमाडौं – यात्रुबाहक बस दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु भएको छ ।

    दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबाहक बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ यात्रु घाइते भएका छन् ।

    शुक्रवार अपराह्न करीब साढे ५ बजे दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

    घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २० २०७७०८:५२:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend