बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बाटो किनारमा बिहानै बम भेटियो, नेपाली सेनाको टोली जाँदै

बाटो किनारमा बिहानै बम भेटियो, नेपाली सेनाको टोली जाँदै

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 5.3K
    SHARES

  • बाटो किनारमा बिहानै बम भेटियो, नेपाली सेनाको टोली जाँदै

    काठमाडौं – कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बिहानै बम फेला परेको छ ।

    बाटोको किनारमा जेसीबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिक बम फेला परेको छ ।

    सडक किनारमा फेला परेको बम नै भएकाले निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

    फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर राखेको छ ।

    आज सोमवार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०७७०८:५८:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend