बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीको मुखपत्र अन्नपूर्ण पोस्टका यी २८ पत्रकारले दिए सामूहिक राजीनामा, सम्पादक र सीईओले गरे यस्तो घात

ओलीको मुखपत्र अन्नपूर्ण पोस्टका यी २८ पत्रकारले दिए सामूहिक राजीनामा, सम्पादक र सीईओले गरे यस्तो घात

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 8.9K
    SHARES

  • ओलीको मुखपत्र अन्नपूर्ण पोस्टका यी २८ पत्रकारले दिए सामूहिक राजीनामा, सम्पादक र सीईओले  गरे यस्तो घात

    काठमाडौं - अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् ।

    २०७८ देखि जेठ ३ गते लागू हुनेगरी पत्रिकामा कार्यरत २८ जना पत्रकारहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । जसमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकार छन्।

    पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

    पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ५ २०७७१०:१७:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend