काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक परेको छ ।
नेता बाँस्कोटाका बुवा हरिप्रसाद बाँस्कोटाको मंगलवार ९४ वर्षको उमेरमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–४ स्थित निवासमा निधन भएको छ ।
मृतक हरिप्रसादका ४ छोरा र ३ छोरीमध्ये गोकुल बाँस्कोटा कान्छा रहेका छन् ।
नेकपा नेताहरूले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बाँस्कोटालाई समवेदना दिइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।