आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको 'ठग्यो जिन्दगीले...' ट्रेडिङको १ नम्बरमा राज गर्दै [ भिडिओ ]

बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको 'ठग्यो जिन्दगीले...' ट्रेडिङको १ नम्बरमा राज गर्दै [ भिडिओ ]

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 8.1K
    SHARES

  • बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको  'ठग्यो जिन्दगीले...' ट्रेडिङको १ नम्बरमा राज गर्दै [ भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयका चौतर्फी चर्चामा रहेका निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको 'ठग्यो जिन्दगीले...' नामक गीतको भिडियोले छोटो समयमा नै भाइरल भएको छ । 

    गत शनिबार लेकसाइड टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोले ट्रेडिङको १ नम्बरमा राज गर्न सफल भएको हो । 

    लामो समय देखि रोगले थलिएकी अनिता खड्का र उनका श्रीमानको योगदान लामो समय देखिने चर्चा बटुल्न सफल भएको थियो। उनै परिवारको सत्य घटनामा आधारित कथा उक्त गीतको भिडिओमा निर्देशक भण्डारीले  जस्ताको तेस्तै उतारेका हुन्। 

    भिडिओ बास्तबिक र सत्य कथामा आधारित भएर तयार तथा परिकल्पना भएको हुनाले छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको हो।

    गीतमा गायक रेशम निर्दोष र पछिल्लो समयमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको आबाज रहेको छ । सर्जक नेत्र अर्यालको शब्द गरेका छन् भने संगीतकार महेन्द्र भण्डारीले गीतको संगीत तथा संगीत संयोजन गरेका छन्।

    भिडिओमा बिनोद खड्का, अनिता खड्का र रुबिना अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ। राजेश घिमिरेको छायांकन रहेको भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १२ २०७८०९:३६:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend