आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीलाई कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी पक्राउ, आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

ओलीलाई कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी पक्राउ, आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 5.2K
    SHARES

  • ओलीलाई कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी पक्राउ, आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

    काठमाडौं – पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने क्रममा नेविसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेविसंघका अध्यक्ष राजिव ढुंगानाले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको विरोध गरेका छन् ।

    कास्की जिल्लाको नदीपुरबाट पक्राउ गरी प्रहरी हिरासतमा राखिएका नेताहरू प्रताव बानियाँ, अशिम सुवेदी, सन्देश ठकुरी, रमेशचन्द्र जैसी र नसिब गुरुङलाई तुरुन्त रिहा गर्न महामन्त्री दीपक भट्टराईले समेत माग गरेका छन् ।

    अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ । नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

    154178015_425856958506782_8077360648123951988_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend