आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चापागाउँमा भब्य सास्कृतिक कार्यक्रम हुदै, कांग्रेस नेता महर्जनले उद्घाटन गर्दै

चापागाउँमा भब्य सास्कृतिक कार्यक्रम हुदै, कांग्रेस नेता महर्जनले उद्घाटन गर्दै

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 9.1K
    SHARES

  • चापागाउँमा भब्य सास्कृतिक कार्यक्रम हुदै, कांग्रेस नेता महर्जनले उद्घाटन गर्दै

    काठमाडौं - ललितपुरको चापागाउँमा माघ १७ गते बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

    चम्पापुर मिनि मार्केटले गोदावरी नगरपालिका चापागाउँको पुरानो बसपार्कभित्र बृहत् सांकृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

    सांकृतिक कार्यक्रममा चार्चित हास्यकलाकार केदार घिमिरे ( माग्नेबुढा), एक सयभन्दा बढी नेता तथा कलाकारहरुको उस्तै स्वरको क्यारिकेचर गर्नसक्ने चर्चित कलाकार दिनेश काफ्ले, गायिका निशा देशार, मेरो एक्सको छम्मा...गीत गाएर पूरै भाइरल भएकी गायिका सिर्जना खत्रीका साथै चर्चित म्युजिक ब्यान्डले आ–आफ्नो प्रस्तुति दिने भएका छन् ।

    सांकृतिक कार्यक्रमको समुट्घाटन राष्ट्रिय खेलकुद परिषद् पूर्वकोषाध्यक्ष नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले गर्ने कार्यक्रम संयोजक रमेश देशारले मिडिया डबलीलाई बताए।

    उक्त कार्यक्रममा हजारौ दर्शकको सहभागिता रहने आयोजकले विश्वास गरेको छ । यसभन्दा अगाडि पनि चापागाउँमा धेरैपटक सांस्कृतिक कार्यक्रम हुँदै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend