आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सीटीईभीटीलाई नेविसंघको ४८ घण्टे अल्टिमेटम

सीटीईभीटीलाई नेविसंघको ४८ घण्टे अल्टिमेटम

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 8.8K
    SHARES

  • सीटीईभीटीलाई नेविसंघको ४८ घण्टे अल्टिमेटम

    काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सीटीईभीटी केन्द्रीय समन्वय समितिले ४८ घण्टे अल्टिमेटम दिँदै सीटीईभीटी केन्द्रीय कार्यालय सानोठिमीमा ज्ञापनपत्र बुझाएको छ ।

    संघका अध्यक्ष महेन्द्रजंग शाहीको हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यार्थी हकहित र अधिकारको पक्षमा रहेर, सर्वसुलभ प्राविधिक शिक्षाको गुणस्तर उकास्नको लागि विभिन्न सीटीईभीटीका कमीकमजोरी, बेथितिलाई अन्त्य गर्न माग गरिएको छ ।

    बेथिति सुधार गर्ने उद्देश्यले परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको नेविसंघका विद्यार्थी नेता विनोद शाही ठकुरीले जानकारी दिए ।

    नेविसंघले ४८ घण्टे अल्टिमेटम सहितको मागमा विभिन्न विषयवस्तु समेटिएका छन् ।

    134081505_406732850558987_1453947752136374373_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend