काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटन गराएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ। लेखक खगेन्द्र संग्रौलाले त कुटिल सर्पलाई म्वाई खाँदै पोस्दा एक दिन टोक्ने पक्का थियो र टोकेको भन्दै टिप्पणी गरेका छन्।
संग्रौलाले सामाजिक सञ्जालमा लेखका छन्, ‘कुटिल सर्पलाई काखमा राखेर, दूध ख्वाएर, म्वाई खाँदै पोस्दा एक न एक दिन त्यसले टोक्छ टोक्छ। आखिर टोक्यो त १ जानीजानी सर्पलाई पोस्ने महामहिमहरूलाई टोकाइको विष झार्ने जुक्ति पनि त थाहा होला ’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।