आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विवेकशील साझाप्रति खगेन्द्र संग्रौलाको टिप्पणी : सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्दैन मान्यवर !

विवेकशील साझाप्रति खगेन्द्र संग्रौलाको टिप्पणी : सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्दैन मान्यवर !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 5.3K
    SHARES

  • विवेकशील साझाप्रति खगेन्द्र संग्रौलाको टिप्पणी : सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्दैन मान्यवर !

     काठमाडौं – फुटपछि पुन जुटेको विवेकशील साझा पार्टीमा कुनै राजनीतिक कार्शदिशा नदेखिएको विश्लेषक खगेन्द्र संग्रौलाले दाबी गरेका छन्। मंगलवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा संग्रौलाले यस्तो दाबी गरेका हुन्।

    उनले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्मी हिरो र संयोजक मिलन पाण्डेलाई शिक्षक बन्नमै हित हुने सुझावसमेत पेश गरेका छन्। सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्ने सम्भावना नभएको उल्लेख गर्दै सँग्रौलाले भनेका छन्, ‘विवेकशील साझा पार्टीको न कुनै दार्शनिक मान्यता देखियो न मूर्त राजनीतिक कार्यदिशा। यस्तो दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ, मान्यवर। प्रवृत्ति र अभिरूचिका दृष्टिले त रवीन्द्र मिश्र फिल्मी हिरो र मिलन पाण्डे शिक्षक हुनुमा पो कल्याण छ, ब्रोज् ! ’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ६ २०७७०७:०३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend