सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खगराजलाई ल्याउने तयारीमा केपी ओली

प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खगराजलाई ल्याउने तयारीमा केपी ओली

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.0K
    SHARES

  • प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खगराजलाई ल्याउने तयारीमा केपी ओली

    काठमाडौं – संसदमा आफ्नो पक्षमा ह्वीप जारी लाउन सजिलो हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतालाई प्रमुख सचेतक बनाउने तयारी गरेका छन्। पूर्व माओवादी तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका देव गुरुङलाई राजीनामा गराएर पूर्व एमालेका ओली निकटका खगराज अधिकारीलाई प्रमुख सचेतक बनाउने तयारी भएको हो।

    देव गुरुङलाई ओलीले बालुवाटार गएर राजीनामा गर्न भनिसकेका छन्। राजीनामा नदिए बर्खास्त गर्ने तयारीमा ओली छन्। प्रमुख सचेतक संसदीय दलको नेताले आफू अनुकुलको सांसदलाई बनाउने परम्परा छ।

    यहाँ नेकपा एकता हुँदा पूर्व माओवादी कोटाबाट गुरुङ सचेतक भएका थिए। ओलीले गुरुङलाई तपाइँ र मेरो बिचार नमिलेको, बिचार नमिलेपछि प्रमुख सचेतकबाट राजीनामा दिनुस भनेको बताइएको छ। तर, गुरुङले आफू कुनै व्यक्तिले भन्दैमा राजीनामा नदिने भन्दै संस्थागत निर्णय भए त्यसको पालना गर्न तयार हुने जवाफ दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २५ २०८१०२:४१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend