आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विप्लव माओवादीविरुद्ध एक्सनमा उत्रिन सेनालाई निर्देशन

विप्लव माओवादीविरुद्ध एक्सनमा उत्रिन सेनालाई निर्देशन

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 7.6K
    SHARES

  • विप्लव माओवादीविरुद्ध एक्सनमा उत्रिन सेनालाई निर्देशन

     काठमाडौं - प्रधान सेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द विप्लवु नेतृत्व समूहको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन्। देशका विभिन्न गण–गुल्महरूको भ्रमण क्रममा प्रधानसेनापति थापाले विप्लप समूहका गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै अलर्ट रहन निर्देशन दिएका हुन्।

    मोरङमा शिक्षक हत्या, कालिकोटमा जनसरकार गठन, ठाउँठाउँमा विष्फोट गराएकोले अब विप्लवको गतिविधिविरुद्ध उत्रिन थापाले निर्देशन दिएको बताइएको छ। प्रधान सेनापति थापाले कुनै दिन विप्लप समूहका गतिविधिका कारण सर्प्राइज हुन नपरोस् भनेर सेनाले उनीहरूका गतिविधि सुक्ष्म अध्ययन गरिरहेको पनि बताए।

    सैनिक जनसम्पर्क निर्देशनालयले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन प्रधानसेनापतिबाट निर्देशन भएको जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:४५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend