काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन्। आफ्नो निवासको भान्छामा कार्यरत एक सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।
उनी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सुरक्षा अपर्नार क्वारेन्टाइनमा छ। अब उनी स्वाब परीक्षण गराउने तयारीमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।