आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अधिनायकवादी कम्युनिस्ट सरकारको भण्डाफोर गर्न कांग्रेस युबा नेता खतिवडा इलाम जादै

अधिनायकवादी कम्युनिस्ट सरकारको भण्डाफोर गर्न कांग्रेस युबा नेता खतिवडा इलाम जादै

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 6.3K
    SHARES

  • अधिनायकवादी कम्युनिस्ट सरकारको भण्डाफोर गर्न कांग्रेस युबा नेता खतिवडा इलाम जादै

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले अधिनायकवादी कम्युनिस्ट सरकारको विरोधमा हुन लागेको देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।

    मिडिया डबलीसंग कुरा गर्दै खतिवडाले अधिनायकवादी, भ्रष्टाचारी सरकारको बिरुद्धमा मंसिर २९ गते हुन लागेको देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

    बर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन कोभिड-१९ नियन्त्रणमा असफल, राज्य आतंक, चर्को मुल्य वृद्धि, महिला हिंसा, कुशासन अधिनायकवादी शैलीबिरुद्ध देशव्यापी बिरोध कार्यक्रम राखेको हो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनालगायतको विरोधमा नेपाली कांग्रेस इलामद्वारा आयोजित सभालाई सम्बोधन गर्न आफु इलाम जाने खतिवडाले बताए । नेपाली कांग्रेसले मंसिर २९ गते देशभरि सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend