आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यात्रुलाई कोरोना देखिएपछि नेपाल वायुसेवालाई फेरि प्रतिबन्ध

यात्रुलाई कोरोना देखिएपछि नेपाल वायुसेवालाई फेरि प्रतिबन्ध

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 4.5K
    SHARES

  • यात्रुलाई कोरोना देखिएपछि नेपाल वायुसेवालाई फेरि प्रतिबन्ध

    काठमाडौं- हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ। हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो। 

    यसअघि पनि हङकङले विभिन्‍न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो।

    हङकङले निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएपछि निगमले सरकारी प्रयोगशालामार्फत कोभिड(१९ परीक्षण गर्दै आएको थियो। नेपालको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्र निगमले उडान भर्दै आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन ३ २०७७१०:२१:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend