काठमाडौं- मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ ।
विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ । त्यस्तै मास्क, भाइजर एवं स्वास्थ्य सुरक्षाको मापदण्ड पालना पूर्णरुपमा गर्नु पर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।