आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

'कम्युनिस्ट सरकारको भ्रष्टाचार' कांग्रेस नेता महर्जनले गरे पर्दाफास

'कम्युनिस्ट सरकारको भ्रष्टाचार' कांग्रेस नेता महर्जनले गरे पर्दाफास

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 4.9K
    SHARES

  • 'कम्युनिस्ट सरकारको भ्रष्टाचार' कांग्रेस नेता महर्जनले गरे पर्दाफास

    काठमाडौं- नेपाली कांग्रेसका नेता एवं केन्द्रिय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले नेपाल क्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशमा लोकतन्त्रलाई धरापमा पारेको बताएका छन्। 

    नेता महर्जनले कम्युनिस्ट कै कारण राजनितिक दलमाथि जनताको विश्वास गुम्दै गएको बताएका छन् । कम्युनिस्ट सरकार गम्भीर रुपले अहिलेसम्मकै व्याप्तमा भ्रष्टाचारमा डुबेको समेत उनले बताएका छन् ।

    कोरोना भाइरसको माहामारीका बेला समेत जनचासो एवं अत्यावश्यक्ताहरुलाई लातमार्दै पार्टीको आन्तरिक किचलोमा नेकपा फसेको उनले बताएका छन् । माहामारीका कारण देशमा रगतको अभाव छ, तर सरकारलाई मतलब छैन् ।

    देशमा रगतको अभावकै कारण ब्लड बैंकमा समेत रगतको अभाव छ । रगत अभावलाई नै मध्यनजर गर्दै सरकारको प्रतिक्षमा रहे पनि नेपाली कांग्रेसले देशभर रक्तदान कार्यक्रम सञ्चालन गरेको नेता महर्जनले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend