बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले सत्ता 'अफर' गरेको विषयमा कांग्रेसले दियो स्पष्टिकरण !

ओलीले सत्ता 'अफर' गरेको विषयमा कांग्रेसले दियो स्पष्टिकरण !

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 5.5K
    SHARES

  • ओलीले सत्ता 'अफर' गरेको विषयमा कांग्रेसले  दियो स्पष्टिकरण !

    काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको थियो ।

    संवैधानिक नियुक्तीको विषयमा छलफल हुने गरि भेट भएको भनिएपनि विभिन्न सञ्चारमाध्यममा ओलीले देउवालाई आठ मन्त्रालय अफर गरेको कुराहरु आएका छन् ।

    समाजिक सञ्जालमा ओलीले कांग्रेसलाई सत्ता आफर गरेको कुराहरु चर्चा भइरहेका छन् । तर, यसविषयमा नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्टिकरण दिएका छन् ।

    नेता शर्माले ओलीले कांग्रेसलाई सत्ता अफर गरेको भन्ने आशंका नगर्न स्पष्ट पारेका हुन् । उनले कांग्रेसलाई ५ वर्षप्रतिपक्षमा रहने जनादेश रहेको समेत बताएका छन् ।

    प्रधानमन्त्री र सभापतिबीच भएको भेटमा कुनै कार्यतालिका तोकनु नै आवश्यक नरहेको बताउँदै उनले भेटघाटमा भएको छलफल सत्ता बाँडफाँडका विषयमा हो भनेर नसोच्न आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend