बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

घरकै कुर्सीबाट लडेर कांग्रेस नेता भण्डारीको निधन

घरकै कुर्सीबाट लडेर कांग्रेस नेता भण्डारीको निधन

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 8.1K
    SHARES

  • घरकै कुर्सीबाट लडेर कांग्रेस नेता भण्डारीको निधन

    काठमाडौं - आफ्नै घरको कुर्सीबाट लडेर नेपाली कांग्रेसका नेता रेशम बहादुरण्डारीको निधन भएको छ। ७२ वर्षीय भण्डारीको शनीबार दिउँसो ३ बजे तुल्सीपुरबजारस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए।

    उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल र पछि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। उनको अस्पतालमै उपचारको क्रममा निधन भएको हो।

    भण्डारी उरहरी गाविसमा लगातार १५ बर्षसम्म प्रधानपञ्च भएका थिए। साविक उरहरी गाविस वडा नम्बर ९ सुकौराका भण्डारी त्यसपछिका थप ५ वर्ष गाविस अध्यक्ष पनि भए। उनी दुई वर्ष कांग्रेस क्षेत्रीय सभापति भएर पनि काम गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend