बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आज सार्वजनिक बिदा !

आज सार्वजनिक बिदा !

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 3.7K
    SHARES

  • आज सार्वजनिक बिदा !

     काठमाडौं - छठ पर्वको मुख्य दिनको अबसर पारेर आज शुक्रबार प्रदेश २ भरी सार्वजनिक बिदा दिइएको छ। प्रदेश २ सरकारले सार्वजनिक सूचना जारी गरेर शुक्रबार सार्वजनिक बिदा दिएको हो।

    प्रदेश २ का ८ जिल्लामा विदा भएपनि केन्द्र सरकार र अन्य प्रदेश सरकारले भने छठमा विदा दिएका छैनन्। प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ५ २०७७०८:५७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend