बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

राजनीति छोडेर समाजसेवामा कांग्रेस क्षेत्रीय सभापति बस्नेत, चाैतर्फि खुसीयाली

राजनीति छोडेर समाजसेवामा कांग्रेस क्षेत्रीय सभापति बस्नेत, चाैतर्फि खुसीयाली

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २७ २०७७

  • 6.8K
    SHARES

  • राजनीति छोडेर समाजसेवामा कांग्रेस क्षेत्रीय सभापति बस्नेत, चाैतर्फि खुसीयाली

    काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला नेपाली कांग्रेसका क्षेत्रिय सभापति बालकृष्ण बस्नेत राजनीति छोडेर समाजसेवामा लागेका छन् ।  

    नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापति बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितदेखि कोरोना भाइरस संक्रमितलाई समेत सहयोग गर्दै आएका छन् ।

    आजमात्रै सभापति बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं ३ का दिपक थापाको छोरी गरिमा थापालाई  २५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् ।

    ४५ दिनअघि लडेर दिमागमा रगत जमेपछि उनलाई पाटन अस्पताल लगिएको बताइएको छ ।

    यति मात्रै हैन् सिन्धुपाल्चोकका लोकिप्रय कांग्रेस नेताका रुपा रहेका बस्नेतले हरेकसमय हरेक किसिमको सहयोग सर्वसाधरणलाई गर्दै आएका छन् । बस्नेतको सहयोग पाएका पीडितहरू खुसिहुँदै कृतज्ञता व्यक्त गरिरहन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend