बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो, कहिले तोकियो नयाँ मिति ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो, कहिले तोकियो नयाँ मिति ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 4.5K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो, कहिले तोकियो नयाँ मिति ?

    काठमाडौं-  सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबारसम्मका लागि सरेको छ। 

    आइतबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक सारिएको बताएका हुन् ।

    मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्र्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ ।' 

    यसबाहेक, 'सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' विज्ञप्तीमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend