बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

शिक्षामन्त्रीले बल्ल जिते कोराना

शिक्षामन्त्रीले बल्ल जिते कोराना

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 2.9K
    SHARES

  • शिक्षामन्त्रीले बल्ल जिते कोराना

     काठमाडौं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसलाई परास्त गरेका छन्। संक्रमण पुष्टि भएको २१ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो। उनले यसबीचमा आफ्नो उपचारमा खटिने सबै चिकित्सक तथा स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति धन्यावाद प्रकट गरेका छन्।

    स्वास्थ्यमा समस्या आएपछि उनी गत असोज २४ गते पाटन अस्पताल भर्ना भएका थिए भने २५ गते कोरोना पुष्टि भएको थियो । सोही अस्पतालमा १० दिन उपचार गराएपछि होम आइसोलेशनमा बसेका उनको शुक्रबार मात्रै रिपोर्ट नेगेटिभ आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७१०:५१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend