बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस सांसद सूर्य बहादुर केसीको निधन

कांग्रेस सांसद सूर्य बहादुर केसीको निधन

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 12.8K
    SHARES

  • कांग्रेस सांसद सूर्य बहादुर केसीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको गयराती ६३ वर्षको उमेरमा निधन भएको छ। पोखरास्थित आफ्नै घरमा गएराती उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए।

    पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुन्। प्रख्यात रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापारका सफल व्यवसायी केसीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आएका थिए। उनकै कम्पनी रारा चाउचाउले प्रायोजन गर्ने आहारा गोल्डकप पोखरामा मात्रै नभई देशविदेशमा पनि चर्चित छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend