काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। नेविसंघका कार्यकर्तामाथि ज्यादती भएको, यातना दिइएको, झुठा मुद्दा लगाइएको भन्दै विरोधमा उनीहरुले प्रदर्शन गर्न लागेको जानकारी महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।
सरकार कोरोनापीडितप्रति उदासीन रहेको, भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै विरोध प्रदर्शन गर्न लागेको भट्टराई बताउँछन् । प्रदर्शन आइतबार दिउसो दुई बजे हुने नेविसंघले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।