आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोदीको सम्पत्ति विवरण सार्वजनिक : गाडीसमेत छैन, पत्याउनै गाह्रो

मोदीको सम्पत्ति विवरण सार्वजनिक : गाडीसमेत छैन, पत्याउनै गाह्रो

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 3.9K
    SHARES

  • मोदीको सम्पत्ति विवरण सार्वजनिक : गाडीसमेत छैन, पत्याउनै गाह्रो

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको सम्पती विवरण सार्वजनिक भएको छ ।

    जसअनुसार भारतीय प्रधानमन्त्री मोदीसँग कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ मात्रै रहेको छ । उनले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन्। तर, ऋण र सवारी साधन नभएको जनाएका छन्।

    त्यस्तै गृहमन्त्री अमित शाहको सम्पत्ति भने गतवर्षको भन्दा घटेको छ। गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १३ २०८२०५:२२:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend