आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय प्रधानमन्त्री मोदीकाे जन्मदिन : ओलीलाई दिए धन्यवाद

भारतीय प्रधानमन्त्री मोदीकाे जन्मदिन : ओलीलाई दिए धन्यवाद

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 4.9K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदीकाे जन्मदिन : ओलीलाई दिए धन्यवाद

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध अझैँँ प्रगाढ बनाउँदै जानेमा विश्वसता जनाएक छन् ।

    भारत र नेपालबीचको सम्बन्ध सांस्कृतिक एवं धार्मीकरुपमा समेत एउटै रहेको बताउँदै मोदीले अगामी समयमा पनि दुई देशबीचको सम्बन्ध अझैं प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ७० औं जन्मदिनमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १३ २०८२०५:२२:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend