आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नवनियुक्त अर्थमन्त्रीको पहिलो झड्का २० करोड डलरको

नवनियुक्त अर्थमन्त्रीको पहिलो झड्का २० करोड डलरको

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 10.3K
    SHARES

  • नवनियुक्त अर्थमन्त्रीको पहिलो झड्का २० करोड डलरको

    काठमाडौं- नवनियुक्त एवं दोस्रो पटक अर्थमन्त्रीको कार्यभार सम्हालेका नेकपा महासचिव विष्णु प्रशाद पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। 

    मन्त्रालयमा अर्थमन्त्री पौडेलले विश्‍व बैंकबाट २० करोड डलर ऋण लिन पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

    कोरोना भाइरस (कोभिड-१९्र) को नियन्त्रण तथा रोकथाममा खर्च गर्ने किसिमले उक्त ऋण लिन लागिएको हो । विश्‍व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरेको थियो ।

    मन्त्री पौडेललाई स्वागत गर्न अर्थसचिव शिशिर कुमार ढुङ्गाना, राजश्‍व सचिव रामशरण पुडासैनीसहितका कर्मचारी उपस्थित थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७११:३२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend