आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारविरुद्ध विप्लवसहित २१ दलको आन्दोलन घोषणा, देशमा खतरा

सरकारविरुद्ध विप्लवसहित २१ दलको आन्दोलन घोषणा, देशमा खतरा

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 6.6K
    SHARES

  • सरकारविरुद्ध विप्लवसहित २१ दलको आन्दोलन घोषणा, देशमा खतरा

    काठमाडौं- नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

    प्रधानमन्त्री केपी ओली कार्यकालमा राष्ट्रघात तथा जनघातका कार्य भएको भन्दै २१ दलमध्ये २० दलको संगठन कार्यगत एकताको शनिबार बसेको बैठकले संघर्ष गर्ने निर्णय गरेको हो।

    ठकले एमसिसी खारेजी, नयाँ नक्सा जारी गरेपछि भूभाग फिर्ता लिनुपर्ने, कोरोना महामारीमा भएको भ्रष्टाचार तथा गैरजिम्मेवारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै संघर्षमा उत्रेको विज्ञप्तीार्फत जनाएको छ ।

    २० राजनीतिक दलको तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा गरिब तथा विपन्न परिवारलाई राहतको व्यवस्था, रोजगारी गुमाएकालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, बलात्कार हत्याजस्ता अपराध नियन्त्रण गर्नुपर्ने असोज २९ गते माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ । 

    यस्तो छ विज्ञप्ती:

    press.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:१८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend