काठमाडौं । ठमेलमा रहेको कर्मचारी सञ्चयकोषका केही कर्मचारीालाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द गरिएको छ। आज आइतबार र भोली सोमबारसम्मको लागि कार्यालय बन्द हुने कोषले सार्वजनिक सूचना जारी गरेर भनेको छ।
‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न असोज १८ र १९ गते कार्यालय बन्द हुने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।