काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख भन्दा धेरै पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो तथ्यांक नेपालको जम्मा जनसंख्या भन्दा पनि धेरै हो।
पछिल्लो २४ घण्टामा विश्वका २१६ देशमा ३ लाख १५ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ६१ हजार ७२१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ हजार ३४७ जना कोरोना संक्रमितको मृत्यू भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।