बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बिहानै गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

बिहानै गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 4.5K
    SHARES

  • बिहानै गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

     काठमाडौं - गोरखाका ५ जनासहित गण्डकी प्रदेशमा विहानै १७ जना कोरोना संक्रमित थपिएका छन्। गोरखा नगरपालिका १२ मा एक पुरुष र एक महिला, बारपाक सुलिकोट ३ मा एक महिला, एक पुरुष र आरुघाट गाउँपालिका ४ मा एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। त्यस्तै कास्कीमा १० जना, तनहुँमा २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा जम्मा कोरोना संक्रमितको संख्या ४००३ रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend