काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लाजिम्पाटस्थित सुरिया हेल्थ केयरमा गरिएको परिक्षणमा पौडेलको रिपोर्ट पोजिटिभ आएपछि उनमा कोरोना पुष्टि भएको हो । उनी हाल आइसोलेसनमा छन् ।
उनको सचिवालय लगायत निगमका कर्मचारीलाई निगमले कोरोना परिक्षण गर्ने व्यवस्था गरिदिने भएको निगम स्रोतले जनाको छ ।
पछिल्लो समय पौडलेको सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गर्दै निगमले विज्ञप्त जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।