बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेपाली यूवतीलाई बली दिन भारत लैजाँदै गर्दा उद्धार, भिनाजु पक्राउ

नेपाली यूवतीलाई बली दिन भारत लैजाँदै गर्दा उद्धार, भिनाजु पक्राउ

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 4.1K
    SHARES

  • नेपाली यूवतीलाई बली दिन भारत लैजाँदै गर्दा उद्धार, भिनाजु पक्राउ

     काठमाडौं - नेपाल प्रहरीले सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारीस्थित नेपाल भारत सीमा क्षेत्रबाट दुई नेपाली युवतीको उद्धार गरेको छ। बली दिनको लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी घर भएका दुई युपतीलाई भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए।

    शङ्का लागेर सोधखोज गर्ने क्रममा उनीहरुलाई बली दिन लैजान लागेको खुलेको प्रहरीले जनाएको छ। किशोरीसँगै रहेका २ पुरुषलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षका युवती छन्।

    युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न सप्तरी कृष्ण सवरन गाउँपालिका-४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले जानकरी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १५ २०७७०९:३६:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend