आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. केसीको सत्याग्रहमा नेविसंघको एक्यवद्धता

डा. केसीको सत्याग्रहमा नेविसंघको एक्यवद्धता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 6.1K
    SHARES

  • डा. केसीको सत्याग्रहमा नेविसंघको एक्यवद्धता

    काठमाडौं- चिकित्सा शास्त्र शिक्षा सुधारको माग गर्दै १९ औं सत्याग्रहको अवस्थामा रहेका डा. गोविन्द केसीलाई नेपाल विल्द्यार्थी संगठन (नेविसंघ)ले समर्थन गरेको छ । नेविसंघका महामन्त्री दिपक भट्टराईले डा. केसीको अनसनप्रति एक्यवद्धता जनाउँदै तत्कालमाग समर्थन गर्न आग्रह गरेका छन् ।

    नेिवसंघले सरकारलाई डा. केसीको मागप्रति संवेदनशिल हुन आग्रह गरेको छ । डा. केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै महामन्त्री भट्टाईले भने, 'चिकित्सा शास्त्र शिक्षा सुधार संगै यो मुलुकको सुधारका निम्ति आमरण अनसनरत डा के सि को सत्याग्रह प्रति हाम्रो एकेवादद्ता छ  ।'

    ' डा. केसीका सम्पूर्ण माग पुरा गर्दै उहाँको जीवन रक्षाका लागि यो सरकार संवेदनशील बनोस् ।' उनले भने ।

    120031458_1699992686818486_7852865298565451759_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend