सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मृगौला पिडितलाई तरुण दलले गर्याे २ लाख २३ हजार सहयोग

मृगौला पिडितलाई तरुण दलले गर्याे २ लाख २३ हजार सहयोग

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 7.8K
    SHARES

  • मृगौला पिडितलाई तरुण दलले गर्याे २ लाख २३ हजार सहयोग

     काठमाडौं - नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दलले मृगौला पिडितका लागि सहयोग रकम हस्तान्तरण गरेको छ। मृगौला रोगबाट पिडित नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारमा तरुण दलका नेताहरुले २ लाख २३ हजार ४० पैसा रकम हस्तान्तरण गरेका हुन्।

    ऊक्त रकम कांग्रेसका युवा नेता काठमाडौं क्षेत्रनम्बर ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दल र नेपाली कांगेस तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य तथा नेपाल तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा २ लाख २३ हजार ४० पैसा रकम सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

    tarun dal.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०९:११:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend