आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक मोहन खड्का र बाल गायिका कमला घिमिरेको 'मन परेको भेना' को चौतर्फी चर्चा [ भिडियोसहित ]

गायक मोहन खड्का र बाल गायिका कमला घिमिरेको 'मन परेको भेना' को चौतर्फी चर्चा [ भिडियोसहित ]

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 9.5K
    SHARES

  • गायक मोहन खड्का र बाल गायिका कमला घिमिरेको 'मन परेको भेना' को चौतर्फी चर्चा [ भिडियोसहित ]

    काठमाडौँ-  पछिल्लो समयमा ब्यापक चर्चा आएका गायक मोहन खड्का, बद्री पंगेनी र बाल गायिका कमला घिमिरेको आवाजमा 'मन परेको भेना...' सार्बजनिक भएको छ । 

    सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक तथा संगीतकार ऋषि खड्काले गीतमा संगीत भरेका छन् ।  गीतको भिडियो सार्बजनिक भएको १ घण्टामा नै धेरै दर्शकको मन जित्न सफल भएको छ । 

    भिडियोमा निर्देशक तथा मोडल सुनिल क्षेत्रि, अन्जली अधिकारी, करिश्मा ढकाल, मोहन खड्का, ऋषि खड्का, बद्री पंगेनी, कमला घिमिरेलाई देख्न सकिन्छ । 

    भिडियोमा छायाँकार दिपक गिरिले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । 

    जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोलाई गायक मोहन खड्का नामक आफ्नै अफिसिएल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । 

    हेर्नुहोस् भिडियो  


     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १ २०७७०१:५५:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend