आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक मोहन खड्काको नयां गीत 'रुने भयो काम' चौतर्फी चर्चामा

गायक मोहन खड्काको नयां गीत 'रुने भयो काम' चौतर्फी चर्चामा

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 10.6K
    SHARES

  • गायक मोहन खड्काको नयां गीत 'रुने भयो काम' चौतर्फी चर्चामा

    काठमाडौँ - पछिल्लो समयका लोकप्रिय गायक मोहन खड्काको नयां गीत 'रुने भयो काम' सार्वजनिक भएको २४ घण्टामा नै २ लाख भन्दा धेरैले हेरेका छन् । 

    गायक खड्का र गायिका कमला पोखरेलको आवाजमा सार्बजनिक भएको 'रुने भयो काम' छोटो समयमा नै चौतर्फी चर्चामा रहन सफल भएको हो । 

    सर्जक तथा सम्पादक शिब पौडेलको शब्दलाई टपक्क टिपेर गायक खड्काले संगीत गरेका हुन् ।  केही समय अघि पिठ्युँमा छोरा बोकेर रिक्सा चलाइरहेका अर्जुन बिक र मोडल सारिका केसीको अभिनय उक्त भिडियोमा देख्न सकिन्छ । 

    मेरी आमा म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १८ २०७९०५:२६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend