सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रुपन्देहीमा इटालीको झल्को, केही घण्टाको फरकमा २ कोरोना संक्रमितको मृत्यु 

रुपन्देहीमा इटालीको झल्को, केही घण्टाको फरकमा २ कोरोना संक्रमितको मृत्यु 

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 4.1K
    SHARES

  • रुपन्देहीमा इटालीको झल्को, केही घण्टाको फरकमा २ कोरोना संक्रमितको मृत्यु 

    काठमाडौं– रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    शनिबार बिहान ६ बजे पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको र शुक्रबार राति ११ बजे बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

    भेन्टिलेटरमा राखिएका दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या थियो। मृतक पुरुष यही भदौ १५ र महिला १७ गते कोरोना अस्पताल भर्ना भएका थिए। योसँगै रूपन्देहीमा कोरोनाबाट मृत्युको संख्या १५ र नवलपरासीमा ३ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend