सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेवकाे टुंगाे लगाउन आपत, सचिवालय बैठकअघि पनि ओली–प्रचण्ड छलफल

वामदेवकाे टुंगाे लगाउन आपत, सचिवालय बैठकअघि पनि ओली–प्रचण्ड छलफल

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 4.0K
    SHARES

  • वामदेवकाे टुंगाे लगाउन आपत,  सचिवालय बैठकअघि पनि ओली–प्रचण्ड छलफल

    काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकअघि छलफल सुरु भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि ओली र प्रचण्डबीच छलफल सुरु भएको हो। सचिवालय बैठक अहिले ३ बजेदेखी बस्दैछ।

    आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने फागुन १४ को सचिवालय निर्णय कार्यान्वयन गराउनेबारे निर्णय हुने बताइएको छ।

    यस्तै पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लाई पनि संसोधन गरेर पारित गर्ने नेताहरूले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend