सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको योजनामा वामदेवको धक्का, बालुवाटारमा छलफल !

ओलीको योजनामा वामदेवको धक्का, बालुवाटारमा छलफल !

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 4.6K
    SHARES

  • ओलीको योजनामा वामदेवको धक्का, बालुवाटारमा छलफल !

    काठमाडौं- सचिवालय बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

    विहीबार (१८ गते) सचिवालय बैठक डाकिएकाको अवस्थामा बुधबार साँझ दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

    भेटका क्रममा दुई अध्यक्षवीच सचिवालय बैठकका एजेण्डका सम्बन्धमा र नेकपाका वरिष्ठ नेता वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    २० गते पदावधि सकिन लागेका अर्थंमन्त्री युवराज खतिवडालाई नै राख्ने पक्षमा रहेका ओलीको योजनाविपरित वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend