सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा सार्वाेतम भन्दै प्रचण्डले गरे नेकपाको यस्ताे बयान !

नेकपा सार्वाेतम भन्दै प्रचण्डले गरे नेकपाको यस्ताे बयान !

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.6K
    SHARES

  • नेकपा सार्वाेतम भन्दै प्रचण्डले गरे नेकपाको यस्ताे बयान !

    काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको भन्दै ट्विट गरेका छन् ।

    ‘पार्टी भनेको विचार र विधि हो। विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन,’ प्रचण्डले ट्विटमा लेखेका छन्, ‘अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो।’  उनले ट्विटरमा भनेका छन् ।

    पार्टीभित्रको विवाद समाधान गर्न कार्यदलले आफ्नो प्रतिवेदन दिएपछि प्रचण्डले आफ्ना विचार राखेका छन्। कार्यदलले पेस गरेका प्रतिवेदनका विषयमा अध्यक्ष केपी ओली र प्रचण्डले छलफल गरी कार्यन्वयनमा जाने बताएका छन्।

     सचिवालय बैठक भदौ १८ गते कार्यदलले पेस गरेको प्रतिवेदनका विषयमा छलफल गर्न बोलाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend