बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

१६ गतेबाटै निषेधाज्ञा हट्यो, यी व्यवसाय खुला

१६ गतेबाटै निषेधाज्ञा हट्यो, यी व्यवसाय खुला

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.7K
    SHARES

  • १६ गतेबाटै निषेधाज्ञा हट्यो, यी व्यवसाय खुला
    फाइल तस्वीर

    मकवानपुर-  मकवानपुरमा गत साउन २६ गतेदेखि सुरु भएको चार स्थानीय तहको निषेधाज्ञा हटाइएको छ । भदौ १६ गतेदेखि निषेधाज्ञा हटाउँदै केही व्यवसायहरु सञ्चालन हुन दिने निर्णय भएको छ ।

    शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलनबाहेकका व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म खुला हुने भएका हुन ।

    सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाए पनि पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउँने निर्णय गर्दै विहान ५ देखि १० बजेसम्म खुला गर्न दिएको हो ।

    मकवानपुरमा बिहान १० बजेसम्म उद्योगहरु पनि सञ्चालन गर्न पाइनेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend